पर्वत । पर्वतको जलजला गाउँपालिका-२, मल्लाजको दहमा दम्पती मृत भेटिएका छन् । ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमती ६७ वर्षीया कमला घर्ती क्षत्री घरभित्रै मंगलबार बिहान साढे ९ बजेतिर मृत भेटिएका हुन् । उनीहरूको हत्या भएकोजस्तो देखिएको वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले बताए । घरमा दुई जना मात्र बस्ने गरेको खुलेको छ । मृत…