रिहा भएलगत्तै फेरि किन पक्राउ परे दिपेश पुन ?

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् । बुधबार रुपन्देही कारागारबाट तारेखमा रिहा भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पुनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नयन्त्रणमा लिएर दिपेशलाई सिआईबीको जिम्मा लगाएको प्रहरी उच्च श्रोतले जनाएको छ । रुपन्देहीको…