काठमाडौं । काठमाण्डौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । शिशु चोरीको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मानकुमारी सिंहसहित अन्य दुई जना रहेका छन् । महिलाकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता नेपाल…