अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन आदेश

काठमाडौं । रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन आदेश गरेको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग रिपोर्ट बुझ्ने र साझी झिकाइ बकपत्र गराउन आदेश दिएको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव…