परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान

काठमाडौँ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आह्वान माग गरिएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा आह्वान माग गरेको हो । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ ।…