अमेरिकी सरकारले बढायो भिसा शुल्क

काठमाडौं । अमेरिकाले भिसा शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । अमेरिकी सरकारले एच–वन बी, एल–वन र इवी –५ लगायत नन–इमिग्रेन्ट भिसाको शुल्क बढाएको निर्णय गरेको छ । शुल्क वृद्धि सन् २०२४ को अप्रिलदेखि लागू हुने बताइएको छ । हाल ४६० डलर रहेको एच–वन बी भिसाको शुल्क बढाएर ७८० डलर पुर्‍याइएको छ । यो भिसाको…