श्रीमानको हत्यारा कोइरी खोज्दै शोभा छोरासहित काठमाडौंमा

महोत्तरी ।  बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका छोरा सुवोध विक ११ वर्ष पुगेका छन् । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापूर्वक हत्या गरेको  आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो…