काठमाडौं । रारा तालमा पाहुना चरा एरिड ग्रीब देखापर्यो । यी पाहुना चरा उत्तर चीनबाट दक्षिण भारततर्फ उडान गर्दा कहिकाहिँ नेपालमा आराम गर्दछन् । रारामा आराम गरेका बेला फोटोगाफ्रर निखिलराज कार्कीले क्यामेरामा कैद गरेका तस्बिर हुन् यी । यो प्रजातिको चरा अफ्रिका, यूरेशिया र अमेरिकाका केही भागहरूमा पाइन्छ। कालो घाँटी भएको ग्रीबले बसाइँसराइको समयमा ६…