गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । सरकार स्थापनाको ६ वर्ष पूरा भएको अवसरमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्ले बैठकले निर्णय गरेको हो । सरकारले फागुन ४ गते शुक्रबार सरकारको वार्षिकोत्सव भएकोले प्रदेश भित्रका सबै सरकारी तथा सार्वजनिक निकायका काम बन्द गर्न सूचना जारी गरेको हो । २०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित…