आरती साहका आमा र भाइ प्रहरीको नियन्त्रणमा

काठमाडौं । आरती साहको न्याय माग गर्दै आन्दोलनरत आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो सिंहदरबार छिर्न खोजेका निर्मलादेवी र प्रेमलाई प्रहरीले गेटबाट नियन्त्रणमा लिएको हो । उनीहरूले गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जान लागेका थिए । प्रहरीले जान नदिएपछि उनीहरूले नाराबाजी समेत गरेका थिए । प्रहरीले…