डिफ्युजन नोटिस जारीपछि कसरी अघि बढछ् अभियुक्तको खोजी ?

काठमाडौं । अपराधको अभियोग लागेपछि भागेर बिदेशमा लुकेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत विभिन्न नोटिसहरु जारी गराउँदै आएको छ । नेपाल प्रहरीले पछिल्लो पटक प्रहरीले सुर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी तीन जनालाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको छ । सहकारीका सस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई विरुद्ध शुक्रबार…