सर्लाहीमा बालिका सम्मेलन हुँदै

काठमाडौं । नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पुर्‍याउन सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बालिका सम्मेलन २०७९ आयोजना हुने भएको छ । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्त्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न यो बालिका सम्मेलन नाढीमन ताल परिसरमा आउँदो फाल्गुन २० गते आयोजना हुन गइरहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले…