उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्मको यस पर्वको अन्तिम दिन सूर्य भगवानलाई अर्घ दिएपछि पर्व समापन भएको मानिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । सत्य…