सुन तस्करीका लागि खडा गरिएकाे थियाे ७ कम्पनी : सीआईबी

काठमाडौं । हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख किरण वज्राचार्यलेले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएकी हुन् । उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक…