बासस्थान र आहाराको अभावमा लोप हुँदै हुचिल

उदयपुर । दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा संकटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् । गाउँघर एवं जंगल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउछन् । उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला,…