महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गर्ने श्रीमानसहित ७ जना पक्राउ

सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । सिलवालकाे टोली घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली…