काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछापको मन्थली विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको जनाएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्ड उल्लंघन गरेपछि श्रेष्ठ र शाहको लाइसेन्स निलम्बन गरिएको हो । थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा…