नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा हटेको छ । १६ असोज दिउँसो १ बजेबाट जारी कर्फ्यु र निषेधाज्ञा मंगलबार बिहान चार बजेदेखि पूर्ण रूपमा हटाइएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरी नेपालगञ्ज उपमहानगरपालिका र समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा…