काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौं । काठमाडौं वार्ड नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ । नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रिय सभापतीसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो ।  कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाइ ,उच्च ज्वरो तथा  निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।…