काठमाडौं । गैरआवासीय नेपाली नागरिक (एनआरएन) ले नेपालमा भएको सम्पत्ति बेचेर विदेश लैजान कानुन बाधक नबन्ने देखिएको छ । गत असोज ४ गते नेपाली नागरिक तेस्रो संशोधनको नियमावली राजपत्रमा प्रकाशित भएसँगै एनआरएनले यो सुविधा पाएका हुन् । गृहमन्त्रालय नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्था शाखाका प्रमुख कृष्णबहादुर कटवालका अनुसार गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेक अन्य…