चितवनमा एक लाख ६६ हजार जनङ्ख्या बाढीपहिरोबाट प्रभावित हुने

चितवन । चितवनमा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट…