एक करोड मात्रा खोप आउने सुनिश्चित

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुनिश्चित भएको बताएका छन् । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक मात्रा खोप लगाउने जानकारी दिए । उनले हालसम्म एक चौथाइ बढीले खोपको पूर्ण मात्रा पाइसकेको प्रस्ट पारे। अबको खोप अभियानका…