गण्डकी प्रदेशमा जडिवुटि उद्योग स्थापना गर्न व्यवसायीलाई मन्त्री बरालको आग्रह

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशका जडिवुटिको प्रशोधन गर्ने उद्योग स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न भएको बार्षिक साधारण सभा तथा दोश्रो अधिवेसनको उद्घाटन गदैै मन्त्री बरालले गण्डकी प्रदेशमा जडिवुटिको अथाह सम्भावना भएकोले जडिवुटि प्रशोधन गर्ने उद्योग प्रदेशमा स्थापना…