अभिनेता सारुक ताम्राकार मृत फेला

काठमाडौँ । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। ताम्राकार काठमाडौँको रातोपुलस्थित घरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार सारुक बिहीबार साँझ घरको छतमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार साँझ घरमा एक्लै रहेको अवस्थामा उनले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ। यद्यपि अनुसन्धान जारी…