तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा भेटियो महिला-पुरुषको शव

काठमाडौँ । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो । अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरूको परिचय खुल्न बाँकी…