जुम्ला । जुम्लामा हिमपातसँगै चिसो अत्यधिक बढेर धाराको पानीसमेत जम्न थालेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम खलंगासहित जिल्लाको माथिल्लो भेगमा खानेपानी ल्याउन प्रयोग गरिएका पाइप फुट्न थालेको नागरिक अगुवा राजबहादुर महतले जानकारी दिए । जल तथा मौसम कार्यालयका प्रमुख आशामपुरा कार्कीका अनुसार हिमपातपछि अत्यधिक चिसो बढी तापक्रम ऋणात्मकतर्फ गएको छ । जसका कारण…