काठमाडौं । संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो । पहिलो अधिवेशनको अन्तिम बैठकमा विषयगत समिति गठन गरे पनि बैठक बस्न सकेको थिएन । समितिको बैठक बसेपछि सभापति चयन प्रक्रिया अगाडि बढ्नेछ । संयुक्त समिति (संसदीय सुनुवाइ,…