काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकोजेठ ३२ गते अन्तिम सुनुवाइ गर्ने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आउँदो जेठ ३२ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरिएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा बसेको समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । गत २५…