काठमाडौं । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले नयाँ रेकर्ड बनाएकाे छ । त्यहाँ अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको हाे । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस…