काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा मंगलबार सरकारी वकिलको बहस सकिएको छ । अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट सातजनाले बहस गरेका हुन् । गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । अब जाहेरवालाका तर्फबाट बहस सुरु भएको छ । पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले यही जेठ ३० गतेसम्म बहस गर्नेछन् । न्यायाधीश प्रेसप्रसाद न्यौपानेले…