मन्त्री मनाङे भन्छन्: पैसा केटाहरूसँग छ, अहिले मसँग केही छैन

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण पेस गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम छ । मनाङे मन्त्री भएको करिब तीन महिना पुग्न लाग्यो । २९ जेठमा तेस्रो पटक मन्त्रीमा नियुक्त भएका उनले हालसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । ११…