काठमाडौं । मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएका छन् । आफूहरुको समस्या समाधानको माग लिएर उनीहरु काठमाडौं आएका हुन् । मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिन मात्र भएकाे छ । आज देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएका छन् । यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका…