मुक्तिनाथ अधिकारी हत्याको २० बर्ष : न्याय दिन राज्य नै उदासीन

काठमाडौँ । राजनीतिका नाममा भएका कतिपय अपराध समाधान भएजस्तो लागेपनि अपराधीलाई कारवाहीको दायरामा ल्याउन अझै बाँकी रहेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताए । स्वर्गीय मुक्तिनाथ अधिकारीको २० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्दै महामन्त्री थापाले मुक्तिनाथ अधिकारीको निर्मम तरिकाले भएको हत्याको विषय आफूले नयाँ पुस्तालाई समेत भन्ने गरेको र सरकार एवं सदनबाट फरक…