६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई जन्मकैदको फैसला

रसुवा । जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका ६ धुन्चेमा बस्ने बर्ष २२ का यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले…