सिम्रिकको हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई काठमाडौं ल्याइदै

काठमाडौं । संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइदै छ । क्याप्टेन सुरेन्द्र पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र अर्का घाइते भविन्द्र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको कोसी प्रदेशका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । दुर्घटनामा घाइते क्याप्टेन गुरुङको टाउकोमा गम्भीर चोट लागेको उनले जानकारी दिए । उनका…