संविधान जोगाउन आह्वान गर्दै माइतीघरमा एक युवा

काठमाडौं । संविधान जोगाऔँ भन्दै एक युवा माइतीघर मण्डलामा बसेका छन् । जेन–जीको आन्दोलनपछि अन्तरिम सरकार बन्दै गर्दा संसद विघटन गर्ने अनि संविधान लेख्ने चर्चा चलिरहँदा उनी भने संविधान जाोगाउन आह्वान गर्दै माइतीघरमा बसेका हुन् । संविधान लेख्ने दल तथा नेताहरु बाहिर आउन नसकिरहेका बेलामा यी युवक भने संविधान बोकेर यसको रक्षार्थ खडा भएका हुन्…