काठमाडौं । भर्खरै युवा तथा खेलकुद मन्त्रीको शपथ लिनुभएका बब्लु गुप्तामाथि ‘पैसाका लागि जे पनि गर्न सक्ने’ व्यक्तिको आरोप लागेको छ। सामाजिक सञ्जालमा सक्रिय शोभा पाठकले मन्त्री गुप्ताले आफूलाई एक्लै कोठामा राखेर धम्की दिएको समेत उल्लेख गरेकी छन्। एक युट्युब च्यानलसँगको कुराकानीमा पाठकले भनिन्, “बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हो। मलाई…