अमेरिकाबाट दसैं मनाउन आएका छोरा-बुहारीमाथि बुबाले हाने खुकुरी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा अप्रिय घटना घटेको छ । सामान्य घरायसी विवादले उग्र रूप लिँदा एक बुबाले आफ्नै छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन् । घटनामा अमेरिकाबाट दसैं मनाउन काठमाडौं आइपुगेका छोरा र बुहारी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार, बिहान करिब ७:३०…