इनार सुकेपछि बर्दिबासमा पिउने पानीको हाहाकार 

महोत्तरी । महोत्तरीको बर्दिबास पशुपतिनगरका किसुन्देव महतो आफ्नो घर नजिकैको इनार सुकेपछि खानेपानी लिन दैनिक  एक किलोमिटर ओहोरदोहोर गर्दछन् । इनारकै भरमा खेतीपातीसमेत गर्दै आएका महतोले हिजोआज तरकारी मात्र हैन पानीकै अभावले अन्य खेतीपाती समेत गर्न पाएका छैनन् । पानीको समस्या समाधान नगरेपछि उनी जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘पानी खुवाउने विषयलाई नै एजेण्डा बनाएर चुनाव…