आईजीपी धीरजप्रताप सिंहको अन्तिम हतियार पनि भुत्ते

काठमाडौं । प्रहरी सेवामा ३० वर्षे प्रावधान हटाएर २०८२ साल बैशाख १८ गतेसम्म जागिर टिकाउने आईजीपी धीरजप्रताप सिंहको अन्तिम हतियार पनि भुत्ते साबित भएको छ । प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन उनले अदालतको समेत साहारा लिएका थिए । उनले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नारायणप्रसाद…