काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्हरुका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले माघ २८ गते राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन । संघीय संसदका सांसद्हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकी छिन् । राष्ट्रपतिले आयोजना गर्ने रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उच्च अधिकारी कुटनीतिक नियोगका पमुखहरु…