६ प्रदेशमा प्रेस युनियनका अधिवेशन सकिए, बागमतीको तयारी सम्पन्‍न

काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ । मुलुक संघियतामा गएपछि पहिलो पटक युनियनले संघिय संरचनाको अभ्यास थालेको हो । गत साउनमा सम्पन्न भएको युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति संगठन चलयमान सुदृढिकरणमा केन्द्रीत छ । संगठन सुदृढिकरण र सुद्धिकरण अभियानअन्तर्गत प्रदेश अधिवेशन भइरहेको अध्यक्ष…