ड्रामाबाट ग्र्याजुएट भएका विमल निर्देशक भएपछि…

काठमाडौं । झण्डै एक दशकअघि नेसनल स्कुल अफ ड्रामाबाट ग्र्याजुएट भएका रंगकर्मी विमल सुवेदी अहिले निर्देशक बनेका छन् । भारतको दिल्लीमा जुन स्टेजबाट उनी कलाकारको रुपमा विदा भएका थिए, अहिले त्यही स्टेजमा निर्देशक भएर पुगेका छन् । नाटक ‘दि कन्फेसन’ लिएर सुवेदी दिल्ली पुगेका हुन् । आइतबार नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय…