काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । प्रधानमन्त्रीले आज राष्ट्रपति कार्यालय शितल निवास पुगेर उक्त प्रतिवेदन बुझाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को…