यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिनेसहित १६ वटा निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संवैधानिक परिषद्‌सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको शुक्रबार सञ्चार…