कांग्रेस नेतृत्वको पुरानो गठबन्धन दलको बैठक साँझ ६ बजे बस्ने

काठमाडौं । कांग्रेस नेतृत्वको चुनावअघिको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएकाे छ । ‘अहिलेसम्म ६ बजेका लागि भनेर बैठक बस्ने तयारी गरिएको छ,’ स्रोतले भन्यो, ‘केही कार्यक्रम र भेटघाट सकेपछि ४ दलका शीर्ष नेताको बैठक बस्ने…