काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका हुन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उनको नागरिकताको जन्म मितिमा विवाद भएपछि राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृतिको…