चालकदलले नेभिगेसन उपकरणको अधिकतम उपयोग नगर्दा तारा एयरको जहाज दुर्घटना

काठमाडौं । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज दुर्घटनाको जाँचबुझ प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको छ । जहाज दुर्घटनाकाबारेमा जाँचबुझ गर्न गठन भएको आयोगले अन्तिम प्रतिवेदन मन्त्री किरातीसमक्ष पेश गरेको हो । प्रतिवेदनमा जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ…