डिवाईसि हेटौडाद्वारा चेपाङ्ग परिवारलाई न्यानो वस्त्र वितरण

काठमाडौं । श्री राधा माधव समिति नेपाल सम्वध्द डिभाईन युथ क्लव नेपाल ,हेटौडाद्वारा मकवानपुरको राक्सिरांगमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच ५४ चेपांग परिवारलाई न्यानो वस्त्र वितरण गरियो । सो कार्यक्रममा राक्सिरांग गा.पा. ७ खैरांगमा वसोवास गर्ने अति विपन्न चेपांग परिवारलाई प्रति परिवार १ ,१ ब्ल्यांकेट वितरण गरिएको थियो । यस कार्यक्रममा स्थानीय राक्सिराङ्ग गाउपालिकाका अध्यक्ष…