कसरी पुग्यो सरकारी गाडी खेतानको ग्यारेजमा ?

काठमाडौं । राजपरिवार चढ्ने दुईवटा सरकारी गाडी राजेन्द्र खेतानको ग्यारेजमा फेला परेको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको उत्खनन गर्दा लक्ष्मी बैंकको कम्पाउन्ड तथा खेतानको घरको ग्यारेजमा ती गाडी फेला परेका हुन् । लक्ष्मी बैंक खेतान समूहको हो, उक्त समूहका अध्यक्ष राजेन्द्र खेतान हुन् । काठमाडौं महानगरपालिका महानगर प्रहरी प्रमुख राजु पाण्डेले हात्तीसारस्थित लक्ष्मी बैंक…